काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी मागेको हो । बैंकले आफेनो भइरहेको तथा निकट भविष्यमा नयाँ खोलिने उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
ईच्छक तथा योग्यता पुगेका नेपाली नागरिकले भदौ २ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।