काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १८ रुपैयाँ ५६ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ १६ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ९७ पैसा र विक्रिदर १ सय ४१ रुपैयाँ ६९ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६५ रुपैयाँ १५ पैसा र विक्रिदर १ सय ६५ रुपैयाँ ९८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।