IME Life New

खारेज भयो भूमिसम्बन्धी समस्या समाधान आयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‍‌ बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको हो  ।

केपी शर्मा ओली नेतृत्वको सरकारले  उक्त आयोग गठन गरेको थियो ।  आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS