IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर ३,१११ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज १३१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ४७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै पाँचथर पावर कम्पनी र रु रु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानकिर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

त्यसैगरी यूनिलिभर नेपालका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ७९ प्रतिशतका दरले गुमाउका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS