काठमाडौं । आज ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार रुपैयाँको शेयर कारोबार हुँदा अपी पावर कम्पनीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । कम्पनीको आज ४६ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रूप पावर कम्पनीको ४३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज फर्स्ट माइक्रोफाइनान्स कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । स्वाबलम्बन लघुवित्तको ३० करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निर्धन उत्थान लघुवित्तको २९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको २३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भउको छ ।