Connect IPS
IME Life

आइएमई पे र साइकल सिटी नेटवर्कबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई पे र साइकल सिटी नेटवर्क नेपाल (ग्रिन वे( बीच साइकल यात्रा प्रवद्र्धनसम्बन्धी सम्झौता भएको छ । नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न सहभागी हुने साइकलयात्रीलाई प्रदान गर्ने नगद प्रोत्साहन आइएमई पेमार्फत प्रदान गर्ने गरी सम्झौता भएको हो ।

सम्झौता अनुसार यात्रुलाई एक किमि साइकल यात्रा गरेबापत प्रदान गरिने ३ रुपैयाँ भुक्तानी गर्ने पार्टनर आइएमई पे रहेको छ । अबदेखि ग्रिन वे एपले आइएमई पेमार्फत भुक्तानी सेवा प्रदान गर्नेछ ।

Prabhu
Crest

आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार व्यवस्थापक प्रमुख आमोद भट्टराईले साइकल सिटी नेटवर्क नेपालको साइकल यात्रा प्रवद्र्धन अभियानलाई संस्थागत सामाजिक उत्तरदायित्वको हिस्साका रूपमा समर्थन गरेको बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS