काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले समुह परिचालकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
सूर्योदय लघुवित्तमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/new-job.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)