IME Life New

मोदी इनर्जीको विशेष साधारण सभा भदौ २ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोदी इनर्जी लिमिटेडले विशेष साधारण सभा भदौ २ गते हुने भएको छ । कम्पनीले सभा दिउँसो ३ बजे गर्ने बताएको छ । कम्पनीको साउन ११ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

काठमाडौंको डिल्लीबजारस्थित रजिष्टर्ड कार्यालयमा बोलाएको हो । सभा भर्चुअल माध्मबाट गर्ने कम्पनीले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS