काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १८ रुपैयाँ ७६ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ ३६ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ १९ पैसा र विक्रिदर १ सय ४१ रुपैयाँ ९० पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६५ रुपैयाँ ८९ पैसा र विक्रिदर १ सय ६६ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।