IME Life New

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको भाउ बढेको छ । बिहीबार तोलाको ९२ हजारमा ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज ५ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ५ सयले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS