IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुँदा १३ करोड २९ लाख १९ हजार ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको ३६ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३३ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावर कम्पनीको ३१ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावर कम्पनीको २९ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS