IME Life
GBIME

१४ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव २३ प्रतिशतले बढेको छ । आज ११० वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने ६७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्स कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, यूनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, जोशी हाइड्रोपावर र खलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन उर्जा विकास कम्पनी र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Crest

त्यस्तै, सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ७७ प्रतिशतका दरले गुमाउका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ४ दशमलव ६८ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS