IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ८० अंकले बढेर २,९९४ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज ९४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८४ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सिनर्जी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७ दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

त्यसैगरी आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ५ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् । सनराइज बैंक डिबेञ्चरका इकाईधनीले ५ दशमलव ०६ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS