IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज २१९ वटा कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । कम्पनीको ३५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै,नविल बैंकको ३३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बङलादेश बैंकको ३१ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर शेयरको ३० करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिनर्जी पावर कम्पनीको २८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS