IME Life New

यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य ३ रुपैयाँले बढेको छ ।

त्यस्तै, हिमालयन डिस्टलरीको १७ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १३ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएउको छ । अपर तामाकोशीको १२ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS