IME Life New

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले कति पायो रेटिङ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले रेटिङ प्रदान गरेको छ । इक्राले कम्पनीलाई वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम मानिने (इक्रा–आईआर) बी प्लस निष्काशनकर्ता रेटिङ प्रदान गरेको हो ।

यस रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन् । इक्राका अनुसार यो रेटिङ निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS