IME Life New

आज फेरी बढ्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले बढेर ९१ हजार ८०० सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजाबी सुनको भाउ पनि ३ सयले बढेर ९१ हजार ३०० रुपैयाँ प्रतितोला रहेको छ । आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर१ हजार ३२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS