IME Life
GBIME

यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं ।  आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २,८२२ दशमलव ७४ को विन्दुका कायम भएको छ । आज २९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन डिस्टिलरीका लगानीकर्ताले ८ दशमलव ०२ प्रतिशतका दरले कमाएका छन् ।

Crest

त्यस्तै, गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ३६ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशमलव १८ प्रतिशतका दरले गुमाउका छन् । नेपाल इन्स्योरेन्स कम्पनकिा लगानीकर्ताले ४ दशमलव १८ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS