IME Life New

गोल्छा ग्रुपद्धारा शिक्षण अस्पताललाई माइक्रोवेभ ओभन हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गोल्छा गु्रपले काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल(टिचिङ) लाई सहयोग गरेको छ । ग्रुपले अस्पतालमा कोभिड संक्रमितमा खटिएका स्वास्थ्यकर्मीलाई लक्षित गरी सामसुङका ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको हो ।

गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छाले त्रिभुवन विश्वविद्यालयका डीन इन्स्टिच्युट अफ मेडिसिनका प्रोफेसर डा. दिव्यासिंह शाहलाई उक्त ओभन हस्तान्तरण गरेकी हुन् ।

Esewa
Crest

नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल संगठनले आयोजना गरेको कार्यक्रममा निर्देशक गोल्छाले भनिन्, ‘ग्रुपले उपलब्ध गराएको सहयोगले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीलाई काममा खटिनुपर्दाको व्यस्त समय सहयोग पुग्ने अपेक्षा गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS