IME Life New

ज्योति विकास बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर र रिलेशनसिप म्यानेजर पदको लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाडौं उपत्यका र र उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा शैक्षिक योग्यता पुगेका नेपाली नागरिकले साउन ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS