IME Life New

यस्तो छ आज डलरको भाउ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १ पैसा र बिक्रिदर ११९ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।

युरो पाउन्ड स्टिलिङको खरिददर १६३ रुपैयाँ ९७ पैसा र बिक्रिदर १ सय ६४ रुपैयाँ ७९ पैसा रुपैयाँ रहेको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS