IME Life New

आज सुन चाँदी दुबैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो हिजो बुधवार ६ सय रुपैयाँले घटेको सुनको भाउ आज बिहीवार ८ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको भाउ प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यसैगरी, तेजाबी सुनको भाउ प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला। ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बिहीवार २० रुपैयाँले बढेर १ हजार ३१० रुपैयाँमा खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS