IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव १३ अंकले घटेर २,८२३ दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज ७५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कमपनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ७५ प्रशिततका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कमपनीका लगानीकर्ताले ४ दशमलव २८ प्रशितका दरले गुमाएका छन् । खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ३५ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS