IME Life New

ङादी ग्रुपको अध्यक्षमा शैलेन्द्र गुरागाईं नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडको अध्यक्षमा शैलेन्द्र गुरागाईं नियुक्त भएका छन् । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा गुरागाईंलाई नियुक्त गरेको हो ।

कम्पनीका यस भन्दा अगाडिका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईंले व्याक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा असार १५ गते स्वीकृत गरी शैलेन्द्र गुरागाईं नियुक्त गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS