IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज २२३ वटा कम्पनीको १ करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै राद्यी विधुत कम्पनीको शेयर कारोबार भउको छ । कम्पनीको ४९ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३१ रुपैयाँले घटेको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको ३६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ० दशमलव ३ प्रतिशतले घटेको छ । हाइड्रोइलेक्टिसिटीको २९ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको २३ करोड ९९ लाख रुपैषँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको १६ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS