IME Life New

गुराँस लाइफका कम्पनी सचिव बोधलाल पुरीलाई मातृशोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका कम्पनी सचिव बोध लाल पुरीलाई मातृ शोक परेको छ । उनको ममतामयी माता सिता देवी पुरीको २०७८ असार १२ गते दिउसो उपचारको क्रममा मदरल्याण्ड अस्पतालमा निधन भएको हो ।

दुःखको यस घडीमा गुराँस लाइफ इन्स्योरेन्स परिवारले शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति भगवान श्री पशुपतिनाथले प्रदान गर्नुहोस भन्ने कामना व्यक्त गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS