IME Life New

बैंक बीमा कम्पनीमा भिडभाड नगरी बैकल्पिक उपाय अवलम्बन गर्न जिल्ला प्रशासनको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले थप खुकुलो गर्दै एक साताका लागि थपिएको निषेधाज्ञाका क्रममा बैक तथा बीमा कम्पनीहरुलाई भिडभाड नगरी सेवा प्रवाह गर्न आदेश दिएको छ ।

सरकारकी कार्यलाय बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य मापदण्डको पालना हुने व्यवस्था मिलाई आलो पालो प्रणाली कायम गरी न्युनतम जनश्कति मात्रै प्रयोग गरी सेवा प्रवाह सुचारु गर्न निर्देशन दिएको हो ।

Esewa
Crest

बैंक, वित्तीय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैर सरकारी संस्थाहरु स्वास्थाहरुलाई स्वास्थ्य मापदण्ड पालना गरि न्युनतम जनशक्ति परिचान गरी भिडभाड कम हुने गरी बैंकल्पिक उपाय अवलम्बन गरि सञ्चालन गर्न आदेश दिएको हो ।

हाल सम्पुर्ण बीमा कम्पनीहरुले आफ्ना शाखा तथा उपशाखा कार्यालय सञ्चालन गरिरहेका छन् । उनिहरुले एक तिहाइ कर्मचारी मार्फत सेवा प्रवाह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS