काठमाडौं । आज ७ अर्ब ७२ करोड ५५ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ६६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको ५२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधी विद्युतको ५२ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ५० करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेञ्चुरी कमर्सियल बैंकको २८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको २५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।