IME Life New

अपर तामाकोशीको बिजुली आजदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं आजदेखि अपर तामाकोशीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । नेपाल विद्युत प्राधिकरणको आज असार १३ गतेदेखि १९ गतेसम्म आयोजना परीक्षण गरी राष्ट्रिय प्रशारणलाइनमा जोडिन लागेको जनाएको छ ।

यस अवधिमा खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सो समयमा प्रणालीमा विद्युत नपुग्ने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरुको विद्युत बन्द हुन सक्ने समेत जानकारी गराएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS