IME Life New

सुनको मुल्य स्थिर चाँदीको भने बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुनको भाउ स्थिर रहेको छ । चाँदीको मुल्य भने बढेको छ । बिहिबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज स्थिर रही ९० हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको भाउ पनि स्थिर प्रतितोला  ९० हजार रुपैयाँमै कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने ५ रूपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS