IME Life New

यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ९६ प्रतिशतले घटेर २,८४३ को विन्दुमा काायम भएको छ । आज २७ वटा कम्पनीको १४७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै अपर तामाकोशीका लगानीकर्ताले ९ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले २ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

सबैभन्दा धेरै नाङदी ग्रुपका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ६८ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS