IME Life
GBIME

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज २१९ वटा कम्पनीको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ३६ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज पनि नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । कमपनीको ३७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल इन्स्योरेन्सको ३५ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २८ करोड ९२ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

Crest

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको २२ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनीको १९ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS