काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर, सेल्स अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले सातै वटा प्रदेशका लागि कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार २३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।