IME Life New

थपिए २ हजार ४४२ जना कोरोना संक्रमित, ३ हजार ४५६ जना डिस्चार्ज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा ६ हजार ६ सय ७७ पीसीआर तथा ४ हजार २ सय ४९ एन्टिजेन परीक्षण भएको छ।

गत २४ घण्टामा ५१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै ३ हजार ४५६ जना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर ५५ हजार ५३२ सक्रिय संक्रमित रहेका छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS