IME Life New

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतबार विदेशी मुद्राको विनियमदर अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको छ । यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र विक्रीदर १४२ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै, यूके पाउन्ट स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ९९ पैसा र विक्रीदर १६५ रुपैयाँ ८४ पैसा रहेको छ भने, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०७ पैसा र विक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।

Esewa
Crest

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४२ पैसा र विक्रीदर ९० रुपैयाँ ८८ पैसा रहेको छ । जापानी यन १० यन बराबर नेपाली १० रुपैयाँ ६५ पैसा र विक्रीदर १० रुपैयाँ ७० पैसा रहेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS