Connect IPS
IME Life

लघुवित्त कार्यक्रमका लागि उद्यमशीलता सहकारीले माग्यो ठुलो संख्यामा कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उद्यमशीलता बहुउद्धेश्यीय सहकारी संस्थाले लघुवित्त कार्यक्रमका लागि कर्मचारीको मा गरेको छ । संस्थाले वरिष्ठ प्रबन्धका लागि १ जना, कनिष्ठ अधिकृतका लागि २ जना, सुपरभाइजर सहायकका लागि ३ जना, वरिष्ठ सहायकका लागि ३ जना, कनिष्ठ सहाययकका लागि ५ जना र प्रशिक्षर्थीका लागि ७ जना कर्मचारीको माग गरेको छ ।

संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा अब नयाँ खुलाउने शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS