IME Life New

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ८० अंकले घटेर २,९४४ दशमलव ७८ अंकको विन्दुम कायम भएको छ । आज ८४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९३ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

विहीबार १६ अर्ब १० अर्ब रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोइलेक्टिसिटिको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीामाको ४५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको ४३ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS