IME Life New

थपिए ४ हजार ३४४ जना कोरोना संक्रमित, ५ हजार ७६८ जना डिस्चार्ज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १२ हजार ७४ पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५ सय ६८ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ।

Esewa
Crest

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS