IME Life New

नेप्सेमा सिईडिबी हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सिईडिबी हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ ।कम्पनीको ८३ लाख ९४ हजार एक सय कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४ सय १६ रुपैयाँ ३७ पैसा सम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS