IME Life New

पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षण गर्दा ५ हजार २ सय ८५ र ३ हजार १८ एन्टिजेन परीक्षण गर्दा ८०० जनामा संक्रमण पुष्टि भएको हो।

मंगलबार देशभर ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुगेको छ।

Esewa
Crest

यसैगरी मंगलबार ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS