IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ११ दशमलव २६८ अंकले घटेर २७७१ दशमलव १५ को विन्दुमा कायम भएको छ ।आज ८ अर्ब ५९ करोड रुपैयाँमाथिको शेयर कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ८ लाख रुपैयाँ माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ ।

लुम्बिनी विकास बैंकको ३० करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। राद्यी विद्युत कम्पनीको २३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

कालिका पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार भएको लुम्बिनी विकास बैंकको शेयर ८ दशमलव २५ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS