IME Life New

सुन चाँदी दुबैको भाउ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ सामान्य बढेको छ । आइतबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजाबी सुनको भाउ पनि २ सयले नै बढेर ९३ हजार ७ सय प्रतितोला रहेको छ । आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमै कारोबार भईरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS