IME Life New

राधी विद्युत् कम्पनीले १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राधी विद्युत् कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको ३६ दशमलव ५ प्रतिशत बोनश शेयरपछि कायम चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाको १४७ दशमलव ५२ प्रतिशतले हुन आउने १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद विक्री गर्ने भएको हो ।

कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठक यस्तो निर्णय गरेको हो । कम्पनीले हकप्रद शेयरको प्रस्ताव पनि आगामी साधारण सभाबाट पारित गराउने निर्णय गरेको छ ।

Esewa
Crest

कोभिडका कारण ढिलाई भएको कम्पनीको १५ औं वार्षिक साधारण सभा यथासिघ्र सम्पन्न गर्नेसमेत कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS