Connect IPS
IME Life

स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । सरकारले स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन् ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटको आकार वृद्धि गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS