Connect IPS
IME Life

विद्यार्थीहरुलाई ल्यापटप किन्न एक प्रतिशत व्याजदरमा ८० हजार रुपैयाँ कर्जा दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विद्यार्थीहरुलाई ल्यापटप खरिद गर्नका लागि ८० हजार रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत एक प्रतिशत व्याजदरमा उक्त कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका क्रममा शैक्षिक संस्थाहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । यहि अवस्थालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम ल्याइएको हो । सरकारले १६ वर्ष उमेरसम्मका विद्यार्थीका लागि एकथान सिम निःशुल्क दिने व्यवस्था मिलाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS