Connect IPS
IME Life

इसेवाबाट जीवन बीमाशुल्क भुक्तानीमा आकर्षक नगद उपहार पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इसेवाबाट जीवन बीमाशुल्क बुझाँउदा अब अभिकर्ताहरुले आकर्षक नगद उपहार पाउने भएको छ । हाल विश्वभर फैलिरहेको कोरोना महामारीको बिषम परिस्थतीमा बीमितहरुलाई अनलाईनबाटै बीमाशुल्क भुक्तानी गर्न प्ररित गर्न यस्तो सुविधा ल्याएको हो ।

इसेवाले ल्यायो यस्तो इन्सेन्टिभ अफर ,

Prabhu
Crest

 

हाल इसेवासँग आवद्ध भएका बीमा कम्पनीहरुका अभिकर्ताहरुले ले यस्तो सुविधा पाउनेछन् । इसेवामा १५ वटा जीवन बीमा कम्पनीहरुको सहकार्य रहेको छ। यो योजना २ महिना ( २०७८ जेष्ठ १ देखि आषाढ ३१ सम्म) का लागि लागु हुने कम्पनीले जनाएको छ।

यस योजना मार्फत मासिक रुपमा इन्सेन्टिभ प्रदान गरिने छ ।यस योजनाको इन्सेन्टिभ हरेक नेपाली महिनामा गणना भई ग्राहकलाई आगामी महिनाको २ हप्ता भित्र इसेवामा उपलब्ध गराइने इसेवाले जनाएको छ।साथै आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्ने कम्पनीले जनाएको छ।

केही समय अगाडी इसेवाबाट जीवन बीमा शुल्क भुक्तानी गर्दा, आकर्षक नगद उपहार साथै मोबाईल जित्ने योजना ल्याएका थियो ।सो योजनामा बीमितहरुको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै  पुनः सोही योजना ल्याएको कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS