IME Life New

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा.पौडेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त भएका छन् । रिक्त रहेको उक्त पदमा पौडललाई नियुक्त गरेको हो इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) प्रमुख रहेका डा. पौडेललाई शुक्रबारबाट मन्त्रालयको प्रवक्ता जिम्मेवारी पनि दिइएको हो ।

यसअघिका प्रवक्ता प्राडा. जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को सिईओमा नियुक्त भएपछि उक्त पद रिक्त रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS