IME Life New

एकैदिन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको मूल्य बुधबार नेपाली बजार वुधवार एकैदिन एक हजार रुपैयाँले बढेको छ ।आज छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँ, तेजावी ९४ हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

मंगलबार छापावाला सुनको प्रतितोला ९३ हजार ५ सय रुपैयाँ, तेजावी ९३ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS