IME Life New

सुनको मूल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलाको २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ५ सय रुपैयाँ, तेजावी ९३ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सुनको मूल्य घटेपनि आज चाँँदीको मूल्य भने स्थिर भएको छ।

Esewa
Crest

सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ, तेजावी ९३ हजार २०० रुपैयाँ र चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS