काठमाडौं । नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको बोनश शेयर सुचिकृत भएको छ । कम्पनीको ३८ लाख ४० हजार २ सय २ कित्ता बोनश शेयर सुचिकृत भएको हो । चैत ९ गते सम्पन्न कम्पनीको १५ र १६ औ वार्षिक साधारणसभा पारित २७ दशमलव ७६ प्रतिशत बोनश शेयर सुचिकृत भएको हो ।
शिखर इन्स्योरेन्सको बोनश शेयर सुचिकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2021/05/listing.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)